पछिल्ला समसामयिक प्रश्न उत्तरहरु !! भाग -दुई !!


  • बेल्जियम र युरोपियन युनियन (ईयू)को राजधानी ब्रसेल्सदेखि करिब ११ किमी टाढा रहेको जाभेन्तम अन्तर्राष्ट्रिय विमानस्थलमा शक्तिशाली बम बिष्फोट कहिले भएको थियो ?? → २०७२ चैत्र ९ गते ( 2016 मार्च 22 )
  • संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सन् २०२५ सम्ममा विश्वको करिब एक अर्ब ८० करोड जनसंख्या पानीको कमी सामना गर्न बाध्य हुनेछन् ।
  • वीर अस्पतालमा एमआरआइ सेवा कहिले सुरु भयो ? → २०७२ चैत्र ५
  • नेपाल राष्ट्र बैंकले गणेशमान तस्बिर अंकित चांदी को सिक्का कहिले सार्बजनिक गर्यो? → २०७२ चैत्र ५ गते

  • बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारी नेपालको औपचारिक ५ दिने भ्रमणमा कहिले नेपाल आए ? → २०७२ चैत्र ६ गते 
  • नेपाल प्रज्ञा प्रतिष्ठानले कहिले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ ?? → २०७२ चैत १४ गते
  • प्रदुषण सुचाङ्क २०१६ अनुसार बिश्वको प्रदुशीत शहरहरुमा काठमाडौं कतिऔ प्रदुशित सहरमा अन्तर्गत पर्द्छ?? → तेस्रो (एसियाको पहिलो )
  • हाईटेक मेट्रोबसको सञ्चालन कहिलेदेखि भयो ? → वि.स. २०७२-११-३० गते देखि
  • १०६ औ नारी दिवश -२०१६ को नारा “लैगिक समानताको लागि पाईला हाराहारी, सन २०३० सम्म हिस्सा बराबरी” हो ।
  • एशिया कप – २०१६ भारत ले बङ्लादेशलाई हराउदै जितेको छ ।
  • नेपाल सरकारले पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानालाई वि.स. २०७२ फाल्गुन १७ गते वीर दकले सम्मान गर्‍यो ।
  • ८८ औ ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड “स्प्रोर्ट्लाइट” चलचित्रले प्राप्त गर्‍यो ।
  • उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार – २०७२ म्याग्दी जिल्ला अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई प्रदान गरियो ।
  • कृषि मन्त्रालयलमा “किसान कल सेन्टर” अर्थात “हेलो किसान” कार्यक्रमको सुरूवात बि. सं २०७२-२२-१६ देखि गरिएको हो ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment